नेपाली जनसम्पर्क समितिको भरच्योल मिटिङमा अश्लिल गालीगलौज (भिडियोसहित)

लन्डन । नेपाली कांग्रेसको प्रवासमा रहेको भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिले आयोजना गरेको जुम बैठक कांग्रेसीहरुका लागि लाजको पसरो बन्यो । नेपाली जनसम्पर्क समितिका संयोजक गोविन्द भट्टराई उपस्थिति उक्त भोचुयोल बैठकमा सहभागीहरु तथानाम गालीगलौजमा उत्रेका थिए । बैठकको भिडियो हेर्नेहरुले आफू कांग्रेस हुँ भन्नसमेत लज्जाबोध भएको टिप्पर्णी गरे । छलफलमा विष्णु सुवेदीले आफू विश्व संयोजक … Continue reading नेपाली जनसम्पर्क समितिको भरच्योल मिटिङमा अश्लिल गालीगलौज (भिडियोसहित)